Hello NEw
निर्वाचन आयोगका प्रमुख आयुत्त यादव र आयुत्त शर्मा अवकास
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आइतबारदेखि अवकाश लिएका छन् ।
दुई कार्यकाल निर्वाचन आयोगमा रहेका यादवले आइतबारदेखि अवकाश पाएका हुन् ।
यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । उनी २०६३ साल देखि आयोगमा थिए ।
यादवसँगै आयुत्त इला शर्मा पनि अवकास भएकी छिन् । उनी यादवसँगै आयुक्तमा नियुत्त भएकी थिइन ।
