Hello NEw
ठूलो संख्यामा कर अधिकृतहरुको सरुवा
अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले ठूलो संख्यामा कर अधिकृतहरूकाे सरुवा गरेको छ । विभागले एकै पटक २ सय ४३ कर अधिकृतहरूकाे एकै पटक सरूवा गरेकाे हाे । उनीहरूकाे सरूवाकाे सुची साेमबार प्रकाशित गरेकाे छ । र मंगलबारबाटै अधिकृतहरूलाइ सरूवाकाे पत्र दिने तयारी गरेकाे छ ।
को को कहाँ परे, हेर्नुहोस् नामावली सहित :




