Hello NEw
संवैधानिक परिषद बैठक स्थगित
काठमाडौं, २७ कात्तिक । बुधबारका बस्ने भनिएको संवैधानिक परिषद बैठक स्थगित भएको छ। परिषदका सदस्य सचिव गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले बैठक स्थगित भएको जानकारी गराएको हो । विभिन्न आयोगलाई पूर्णता दिनका लागि बैठक आव्हान गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले पनि संवैधानिक परिषद बैठक स्थगित भएको बताए ।
