Logo

Hello NEw

१२ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस



काठमाडौं, ५ मङसिर । उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायापरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

परिषद्ले जिल्ला न्यायाधीशबाट ६ जना कानुन व्यवसायीबाट ५ जना र एक जना न्यायसेवाका कर्मचारीबाट नाम सिफारिस गरेको छ । यसैगरी आठजना उच्चअदालतका न्यायाधीशको सरूवा पनि सिफारिस गरेको छ ।
सिफारिस गरीएका नाम तथा सरुवा कार्यालय;

nyaya

प्रतिक्रिया दिनुहोस्