Hello NEw
४० स्थानको मतगणना सार्वजनिक

काठमाडौ, १५ मंङ्सिर । मंसिर १४ गते सम्पन्न प्रतिनिधीसभा, प्रदेशसभा, स्थानीय तह र बडाको निर्वाचनमा ५२ स्थानमा भएको निर्वाचनमध्ये ४० ओटा निर्वाचनको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मणपरिणामा अनुसार प्रदेश सभा अन्तरगत भक्तपुर निर्वाचन क्षेत्र १९क० को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी भएको छ । निर्वाचन आयोगले विभिन्न स्थानीय तहका ३९ ओटा बडाको निर्वाचन परिणाम सार्वजनिक भएको हो ।
प्रदेश सभाको निर्वाचन दाङ र बाग्लुङको निर्वाचन परिणाम आउने क्रम जारी छ । दाङमा नेकपाको उम्मेदवारले प्रारम्भिक अग्रता लिएको छ । प्रतिनिधी सभा कास्कीमा नेकपाको उम्मेदवार अगाडी देखिएको छ । धरानमा नेकपा र नेपाली काग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा भैरहेको छ ।
हेर्नुहोस् मतगणनाको विवरण;
election-2076-update-12-pm