Logo

Hello NEw

त्रिविले माग्यो विभिन्न पदमा कर्माचारी (सूचना सहित)



A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ।

विभिन्न सेवा र समूहका लागि खुल्ला ततथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा आयोगले जनाएको हो ।

आयोगले यसै पटकदेखि प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेको छ ।

त्रिविमा अहिले सात हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनुहोस्