Logo

Hello NEw

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौं, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्र्चाज भएका छन् ।

ओलीलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि महराजगञ्जस्थित मनमोहन काडिर्यो भास्कुल सेन्टरमा भर्ना भएको थियो ।

उनलाई आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी आज डिस्चार्ज गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

pm-discharged-hospital-letter.jpg

प्रतिक्रिया दिनुहोस्