Logo

Hello NEw

५० औं स्वर्ण बक्सिङ्गबाट



काठमाडौं,२४ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । नेपालका लागि बक्सिङ्ग विधातर्फ सनिल शाहीले ५२ किलो तौल समूहमा स्वर्ण जितेका हुन् ।

तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उनले भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्