Logo

Hello NEw

फुटबलमा नेपालको सानदार जित, ५१ पुग्यो स्वर्ण



काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पुरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।

यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।


दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्