Logo

Hello NEw

कर्मचारीलाई घुस दिन खोज्दा नियन्त्रणमा



काठमाडौं, २ पुस । बसन्तपुर गाउँपालिका रुपन्देहीका जहरुदिन तेली कर्मचारीलाई घुस दिँदै गर्दा पक्राउ परेका छन् । तेलीले वडा प्रहरी कार्यालय वालिङ स्याङजाका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई घुस दिन खोजेका थिए ।

उनले प्रहरीलाई गोरु व्यापार गर्न सहयोग गर्नुपर्‍यो भन्दै १५ हजार घुस दिएका थिए । तेलीलाई नियन्त्रणमालिई घुस रकमसहित थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छ ।

प्रतिक्रिया दिनुहोस्