Logo

Hello NEw

प्रतिनिधिसभा बैठक पुस २७ गतेसम्मलाई स्थगित



काठमाडौं, १५ पुस । बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ ।

संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबार दिउँसो १ः०० बस्ने गरी निर्धारण गरिएको महाचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

udpuot5ekmeayo7v

प्रतिक्रिया दिनुहोस्