Hello NEw
डीएसपी रमेशलाई अख्तियारको पुर्जी

काठमाडौं, १५ पुस । नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछका लागि महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई अख्तियारले उपस्थित हुन पत्र काटेको छ ।
महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्रचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो ।
सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाइसेका छन् ।
