Logo

Hello NEw

नेकपाले टुंगो लगायो राष्टियसभाका उम्मेद्‍वार, राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ रहने



काठमाडौं, १८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नाम टुगों लगाएको छ । आज विहान बसेको पार्टीको सचिवालय बैठकबाट उम्मेदवारको नाम टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारहरु यसप्रकार छन् ;

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल, दलितबाट राधेश्याम पासवान,

प्रदेश ३ मा महिलाबाट गंगा बेलबासे र अन्यमा बेदुराम भुसाल

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने

प्रदेश ५ मा महिलाबाट विमला घिमिरे अपाङ तथा अल्पसंख्यकबाट जकप्रसाद शर्मा अन्यबाट गोपाल भट्टराई

प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसि

र सुदुरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट

प्रतिक्रिया दिनुहोस्