Logo

Hello NEw

१ सय ८० यात्रु बोकेको हवाई जहाज दुर्घटना



ईरान – ईरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ ।

हवाई जहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ । तर यो दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचको तनावलाई पनि जोडिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ्ग ७३७ विमान ईरानको इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएको हो ।

उद्धारकर्ता टोलीलाई हवाई जहाज दुर्घटना भएको ठाउँमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्