Logo

Hello NEw

प्रहरीमा जागिर !



काठमाण्डौ, १ माघ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्