Hello NEw
२०७६ मा परराष्ट्र अधिकृतलाई लोकसेवा आयोगले सोधेका प्रश्न र उत्तरहरु : सामान्य ज्ञान
१) “माटोको माया” कृतिका लेखक को हुन ?
उत्तर : भिमनिधि तिवारी
२) 2018 को अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को नारा के रहेको थियो ?
उत्तर : Stand up for human rights
३) मदन पुरस्कार २०७४ कुन कृति लाई प्रदान गरियो ?
उत्तर : योगमाया
४) संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन 2018 कहाँ भयो ?
उत्तर : पोल्याण्डमा
५) वि सं 2014 मा गठित डा. के आइ सिंह को सरकार कति दिन टिकेको थियो ?
उत्तर : 110 दिन (वि. स 2014 साउन 11 देखि कात्तिक 29 सम्म)
६) G- 77 कस्तो सगठ्न हो ?
उत्तर : विकाशोन्मुख मुलुकहरुको समुह
७) पोलियो बिरुद्ध दिइने भ्याक्सिन को आविसश्कार कसले गरेका थिए ?
उत्तर : जोनास साल्क
८) दुई पाङ्ग्रे साइकलका आविस्कारक को थिए ?
उत्तर : मेकमिलन
९) दृष्टि बिहिनहरुको क्रिकेट विश्वकप २०१८ को फाइनलमा कुन कुन देश पुगेका थिए ?
उत्तर : भारत र पाकिस्तान
१०) २०१८ को टाईम पर्सन अफ द इयर को घोषित भए ?
उत्तर : जमाल खसोग्गी
११) चुरोट प्रतिबन्ध लगाउने सार्क राष्ट्र कुन हो ?
उत्तर : भुटान
१२) विश्व सिमसार दिबस कहिले मनाइन्छ ?
उत्तर : फेब्रुअरी 2
१३) तलका भनाई विचार गर्नुहोस ?
बिषमताको महादेश- अफ्रिका
विविधताको महादेश -उत्तर अमेरिका
उत्तर : दुवै गलत
१४) धिमाल जातिले बोलिने भाषा कुन भाषा परिवार अन्तर्गत पर्द्छ ?
उत्तर : भोटवर्मेली
१५) क्युटो प्रोटोकल कहिलेवाट संसारभर लागु भयो ?
उत्तर : सन 2005
१६) सार्क महासचिवको कार्यकाल कति वर्षको हुन्छ ?
उत्तर : ३ वर्ष
१७) कुन मौलिक हकको व्यवस्थाले मृत्युदण्ड दिन नपाईने व्यवस्था गरेको छ ?
उत्तर : सम्मानपुर्वक बाच्न पाउने हक
१८) नेपालको राष्ट्रिय खेल कुन हो ?
उत्तर : भलिवल
१९) सुर्यको सतहमा कुन कुन ग्यास हुन्छ ?
उत्तर : हाईड्रोजन, हिलियम
२०) लिच्छवीकालमा सर्वदण्डनायक भनेर कसलाई वुझिन्थ्यो ?
उत्तर : न्यायधिश
२१) Rule of law index कुन सस्थाले प्रकाशित गर्दछ ?
उत्तर : वर्ड जस्टिस प्रोजेट ले
२२) नेपालका राष्ट्रिय निकुन्जहरुको क्षेत्रफलको आधारमा घट्दो क्रम कुन सहि हो ?
उत्तर : शे-फोक्सुण्डो, लामटाङ्ग, सगरमाथा, चितवन, रारा
२३) Pretty good privacy (PGP) भन्ने कम्युटर प्रोग्राम कसले वनायो ?
उत्तर : Phil Zimmermann
२४) Sino-Nepal Treaty of friendship नेपाल र कुन देश वीच भएको थियो ?
उत्तर : चिन
२५) वैज्ञानिक स्टेफन हकिन्सको वारेमा निम्न भनाई विचार गर्नुहोस
१) उनको निधन 2018 मार्च 14 मा भएको हो
२) उनको निधन 76 वर्षको उमेरमा भएको हो
उत्तर : दुवै सहि
२६) जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
Lactic Acid- अमिलो दुध
Citric Acid – कागती
Acetic Acid – Vinegar
२७) महासागरहरुको क्रम ठुलो देखि सानो मिलाउनुहोस (सहि क्रम)
उत्तर : प्रशान्त, आन्द्र, हिन्द
२८) विद्युत उत्पादन क्षमता का आधारमा जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
कुलेखानी -32 मे.वा
मध्यमस्याङ्दी- 70 मे.वा
खिम्ती- 60 मे.वा
२९) समय क्रम अनुसार पहिले देखि पछिको सहि क्रम मिलाउनुहोस (सहि क्रम)
उत्तर : काठमाण्डौ विभाजन, काष्ठमण्डपको निर्माण, एङलो नेपाल वार, दास प्रथाको अन्त्य
३०) अन्तराष्ट्रिय संघ संगठन र तिनको प्रधान कार्यालय रहेको स्थान जोडा मिलाउनुहोस। (सहि जोडा)
उत्तर :
सार्क- काठमाण्डौ
अन्तराष्ट्रिय मुद्रा कोष- वासिङ्गटन डिसी
ILO – जेनेभा, स्विट्जरल्याण्ड
३१) हिटलरलाई अर्को कुन नामले चिनिन्थ्यो ?
उत्तर : Fuhrer
३२) नेपालसंग दौत्यसम्वन्ध कायम भएका राष्ट्रहरुको क्रम कुन सहि छ ? (सहि क्रम)
उत्तर : अमेरिका, फ्रान्स, चिन, जापान
३३) निम्न जाती र तिनीहरुका पुरोहित जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
चेपाङ्ग- पाडे
सुनुवार- नासो
थारु- भर्रा
मेचे – देउसी
३४) जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
साईकल धेरै प्रयोग हुने देश- चिन
बाघको संख्या धेरै भएको देश- भारत
३५) मानव मुटुको पहिलोपटक सफल प्रत्यारोपण गर्ने डाक्टर को हुन ?
उत्तर : डा. क्रिष्टियन बनार्ड
३६) जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
अर्नाको लागी प्रसिद्ध -कोशिटप्पु
कृष्णसारको लागी प्रसिद्ध -बर्दिया
३७) दिईएका मध्ये क्यारेवियन देश कुन होईन ?
उत्तर : मेक्सिको
३८) जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
Theory of Relativity – अल्वर्ट आईन्स्टाईन
Electrolyis – माईकल फाराडे
Calculus – न्युटन
Atomic Theory- जोन डाल्टन
३९) केन्द्रीय सरकारले समानिकरण अनुदान के को आधारमा दिन्छ ?
उत्तर : खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा संविधानको धारा 60 (4)
४०) सडकका किसिमहरु (प्रशासनिक विभाजन अनुसार) कति रहेका छन ?
उत्तर : 4 वटा (National, Feeder, District, Urban )
४१) नेपालको पछिल्लो दशकको औषत आर्थिक वृद्धिदर कति रहेको छ ?
उत्तर : 4.3%
४२) जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :
Land of Blue Sky – मंगोलिया
Land of Hope and Glory- व्रिटेन
Land of Palms – ब्राजिल
४३) भुकम्पवाट मृत्यु हुने संख्या अनुसार जिल्लाको क्रम कुन सहि हो ? (सहि क्रम)
उत्तर : सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, दोलखा
४४) Sustainable Development Goal अन्तर्गत कुन कुन पर्दछन ?
उत्तर : No poverty and reduced inequalities
