Logo

Hello NEw

सामान्य ज्ञान/प्रश्नोत्तर



१) चौथो योजनाअनुसार वार्षिक औसत आर्थिक वृद्धिदर कति प्रतिशत पुर्याउने लक्ष्य छ ?
– ७.२

२) चौधौ योजनामा इन्टरनेट सेवामा कति प्रतिशतको पहुँच पुर्याउने लक्ष्य राखिएको छ ?
– ६५ प्रतिशत

३) नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको कति योगदान रहेको छ ?
– ३२ प्रतिशत

४) सन् २०१५ को वनस्रोत सर्वेक्षणअनुसार नेपालमा वनको क्षेत्रफल कति पुगेको छ ?
– ४४.५

५) नेपालमा कति प्रतिशत परिवार आफ्नै घरमा बस्ने गरेका छन् ?
– ८५.२६ प्रतिशत

६) नेपाल एथ्लेटिक्स संघका प्रथम अध्यक्ष को हुन् ?
– विजय शमशेर जबरा

७) सिल्ली प्वाइन्ट कुन खेलमा प्रयोग हुने शब्द हो ?
– पोलो

८) सबैभन्दा लाटो जनावर जिराफ हो भने सबैभन्दा बाठो जनावर कुन हो ?
– चिम्पान्जी

९) मानिसजस्तै रुने जीव भालु हो भने मानिसजस्तै हाँस्ने जीव कुन हो ?
– हाइना

१०) भगवान् विष्णुको गदालाई के भनिन्छ ?
– कौमद

११) नेपाल दूरसञ्चार संस्थानमा सोधपुछका लािग कति नम्बर डायल गर्नुपर्छ ?
– १९७

१२) नेहरू पुुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– तुलसीमेहर श्रेष्ठ

१३) आफ्नो जीवनभर कालो लुगा लगाउने विश्वप्रसिद्ध व्यक्ति को हुन् ?
– मुसोलोनी

१४) मानिसको सबैभन्दा संवेदनशील अंग कुन हो ?
– ओठ

१५) विश्वको सबैभन्दा पुरानो बाली कुन हो ?
– भटमास

प्रतिक्रिया दिनुहोस्