Hello NEw
नायव सुब्बाका लागि दोस्रो चरणको परिक्षाको सुचना प्रकाशित
काठमाडौ । नायव सुब्बाका लागि पहिलो चरणको परिक्षामा हेटौडा परिक्षा केन्द्रबाट उत्र्रिण परिक्षार्थीहरुका लागि लोकसेवा आयोगले परिक्षा केन्द्र तोकेको छ ।
आयोगले हेटौडा परिक्षा केन्द्र भएकाहरुका लागि मात्र दोस्रो चरणको परिक्षा मिति, स्थान तोकेको हो । हेर्नुस् आयोगको सुचना
