Hello NEw
लोक सेवा सामान्य ज्ञान : सूचना तथा सञ्चारसंग सम्बन्धित केही मितिहरु
बि.स. मा
१९३५ – हुलाकको स्थापना
१९५५ – प्रहिलो पत्रीका सुधासागरको प्रकाशन
१९५८ – गोरखापत्रको प्रकाशन (देवशमशेर)
१९७० – नेपालमा टेलीफोनको सुरुवात
१९९२ – स्थानिय टेलीफोनको सुरुवात
२००७ – रेडियो नेपालको स्थापना
२०२८ – पहिलो पटक कम्प्युटरको प्रयोग
Computer Model IBM 1401
२०३२ – दुरसञचार संस्थानको स्थापना
२०४२ – नेपालमा STD को सुरुवात
२०४१ – नेपाली टेलिभिजनको स्थापना
(प्रसारण सुरुवात : २०४२/१०/१७)
२०४४ – नेपालमा ISTD को सुरुवात
२०५७ – नेपालमा सूचना प्रविधी निती लागू
२०५८ – नेपाल टेलिभिजन भु-सुचनामा आबद्ध
२०५९ – नेपालमा WiMax को सुरुवात
२०७३ – नेपाल टेलिकमको 4G सेवा सुरु
(सन २०१७ जनवरी १ बाट)
सनमा
1972 — नेपालमा टेलेक्सको सुरुवात
1976 — Apple computer को निर्माण
1983 — सगरमाथामा भु-उपग्रहको स्थापना
1988 —अन्तरास्ट्रिय गेटवे एक्सचेञ्जको स्थापना
1994 — Internet सेवको सुरुवात
1997 — WiFi को सुरुवात
1999 — मोबाइल फोनको सुरुवात
2010 — DTH को सुरुवात
1988 — Google को स्थापना
June 28, 2003 — Skype को स्थापना
August 2004 — Facebook को स्थापना
february 4, 2005 — Youtube को स्थापना
February 14, 2006 — Twitter को स्थापना March 21
