Hello NEw
१६ जिल्लामा सीडीओ हेरफेर
काठमाण्डौं, २० माघ । विभिन्न १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सरकारले ६० जना सह–सचिव तथा उपसचिवहरुको पदस्थापना तथा सरुवा गर्दा १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु फेरिएका हुन् ।
कहाँ कहाँ सरुवा भए ?
CDO_Saruwa_List_10_19