Logo

Hello NEw

बारा र पर्सामा भएको हावाहुरिबाट २७ काे निधन ४०० भन्दा बढि घाइते



काठमाडाैं १८ चैत्र बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ। यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

उद्दारका लागि नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोली खटिएको गृह मन्त्रालयले जनाएको छ ।

मृतकहरूको नाम र ठेगानाः

क.फेटा गाउँपालिका-बारा

१.हरिनारायण दास(५५ वर्ष)

२. मनोरमा देवी(४५)

३.रुनि देवी(२४)

४.नन्द पटेल

५.रुबी खातुन (१२)

६. गढीमा देवी(५०)

७. बबिमा खातुन(२५)

८. मुस्तकिमा खातुन(५०)

९. मिना खातुन(२५)

१०. नोक्सा मियाँ (११)

११. अलिसा खातुन(३)

१२. सकिया खातुन(४०)

१३. सम्सिधा खातुन(१२)

१४. सबनम खातुन(१८)

ख. प्रसौनी गाँउपालिका-बारा

१. अच्छलाल माझी (५५)

ग. सुवर्णपुर गाउँपालिका -बारा

१. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५)

घ. महागढीमाइ नगरपालिका -बारा

१. कोइरी देवी(७५),

ङ. भारत

१. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी,

२. बोक्ता अवधेश पासवान(२३)- सितामढी

३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज

च.पर्सा

१. भवानीपुर राम माझी(४५)

२. सुरज माझी(४)

प्रतिक्रिया दिनुहोस्