Logo

Hello NEw

जनस्वास्थ्य सम्बन्धी जानकारी



१) विश्वमा परिवार नियोजन कार्यक्रम सर्वोत्तम सुरु गर्ने देश भारत हो ।
२) जनस्वास्थ्य सम्बन्धी पहिलो कानुन बनाउन देश बेलायत हो ।
३) जन स्वास्थ्य कार्यक्रमको सुरुवात हैजा रोगको महामारीको कारणबाट भएको मानिन्छ ।
४) नेपालमा कानुनी रुपमा गर्भपतन सेवा सुरुवात वि.स. २०६० चैत ५ देखि गरेको हो ।
५) आकाशको पानी मा B १२ भिटामिनको मात्रा सबैभन्दा बढी हुन्छ ।
६) नेपालमा स्वाइनफ्लुबाट मर्ने पहिलो नेपाली भगवान कृष्ण भट्टराई हुन् ।
७) विश्व स्वास्थ्य संगठनका अनुसार पाकिस्तानको पेसावर क्षेत्र पोलियो रोग को खानीको रुपमा रहेको छ।
८) आँखाको silent killer भनेर जलबिन्दु रोगलाई बुझिन्छ ।
९) बुढेसकालमा लाग्ने बिर्सने रोग अल्जाइमर्स को पत्ता सन् 1906 मा लागेको हो ।
१०) औलो रोगको परजीवी प्लास्मो लामखुट्टेको शरीरको आन्द्रामा हुर्कने गर्दछ ।
११) संसारकै सबैभन्दा बढि सर्ने रोग रुघा हो ।
१२) नेपालमा सन् 2026 देखि औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ ।
१३) अक्षर नचिन्ने रोगलाई डीस्लेक्सिया भनिन्छ ।
१४) क्यान्सर रोग सजिलै पत्ता लगाउन प्रयोग गर्ने उपकरणलाई इमटेक भनिन्छ ।
१५) रेबिज रोग iyssa virus द्वारा लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्