Logo

Hello NEw

सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस



काठमाडौँ १९ चैत्र – सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । न्यायपरिषदको मंगलबार बसेको बैठकले सर्वाेच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् । सिफारिस पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस्