Hello NEw
प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
