Logo

Hello NEw

लोक सेवा विशेष : सामान्य जानकारी



१) संस्कृतविद सत्यमोहन जोशिको फोटो अंकित १००, १००० र २५०० दरका सिक्का अर्थमन्त्री युवराज खतिवडाले कहिले सार्वजनिक गरे ?
– २०७६ भदौ २४ गते

२) ९५ बर्षको उमेरमक जिम्बाब्बेका पुर्व राष्ट्रपती रोवर्ट मुगावेको निधन कहिले भयो ?
– सन २०१९ सेप्टेम्बर ६, सिंगापुरमा

३) काठमाडौ उपत्यकामा विध्युतिय बस सेवाको सुरुवात कहिले देखी गरिएको छ ?
– २०७६ भदौ २३ गते देखी

४) बढ्दो सामाजिक विकृती, विसंगती न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रदेश नं १ सरकारले ‘म अघि बढ्छु’ अभियानको सुरुवात कहिले देखी गर्यो ?
– २०७६ भदौ २१

५) मानव संशाधन समाज नेपालले हरेक बर्ष प्रदान गर्ने एछ आर म्यानेजर अफ दि इएर २०१९ को उपाधी कसलाई प्रदान गरियो ?
– अनिल पुरि (डाबर नेपाल)

६) २०७६ भदौ १९ मा प्रदेश नं २ को कुन नगरपालिका बालमैत्री नगरपालिका घोषणा गरिएको छ ?
– कन्चनरुप नगरपालिका, सप्तरी

७) कतारको राजधानी दोहामा सन २०२२ को विस्वकप फुटबलको लागी आधिकारिक प्रतिक चिन्ह कहिले सार्वजनिक गरियो ?
– सन २०१९ सेप्टेम्बर ३

८) पाकिस्तान द्वारा ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाईलको परिक्षण कहिले गर्यो ?
– सन २०१९ अगस्त २९

९) नेपालकै पहिलो बालविवाह मुक्त नगरपालिका कपिलवस्तुको ‘बुद्वभुमी नगरपालिका’ कहिले घोषणा भयो ?
⇨२०७६ भदौ १० गते

१०) पद्यश्री साधना सम्मान २०७५ इतिहासविद तथा संस्कृतविद महेशराज पन्त लाई दिइयो भने पद्यश्री साहित्य पुरस्कार २०७५ कसलाई दिइयो ?
– निबन्धकार रमेश सायनको छुटेका अनुहारू लाई (दुबैको राशी २ लाख रहेको छ ।)

११) अमेरिकाको बेस्टक्लिफ युनिभर्सिटी बाट मानार्थ विद्यावारिधीको उपाधी पाउने नेपाली चेली को हुन ?
– मिरा राई, अल्ट्रा म्याराथुन धाविका

१२) हरेक बर्ष भाद्र २९ गते मनाईने २०७६ को बाल दिवशको नारा के रहेको छ ?
– ” सुनिश्चित बाल अधिकारस् संमृद्व नेपालको आधार”

१३) लोकसेवा आयोगका पुर्व अध्यक्ष सन्त बहादुर राईको निधन कहिले भयो ?
– २०७६ भदौ २३ गते

१४) सिन्धुपाल्चोक लाई ६८ औ खुला दिशामुक्त जिल्लाको रुपमा कहिले घोषणा गरियो ?
– २०७६ भदौ २० गते ९६७ औ दोलखा, २०७६ भदौ १२०

१५) २०७६ भाद्र २२ गते मनाईएको १६ औ निजामती सेवा दिवशको नारा के रहेको छ ?
– “सक्षम निजामती प्रशासनस् विकास, संमृद्वी र सुशासन”

१६) UEFA  प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेका छन ?
– भार्जिन भान डाइक, नेदरल्यान्ड

१७) महिलातर्फको प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेकी छन ?
– लुसि ब्रोन्ज, इङल्याण्ड

१८) सिएनएन ट्राभलले सन २०१९ मा प्रकाशित गरेको एसियाका १३ मनोरम सहरको सुचिमा पर्ने नेपालको सहर कुन हो ?
– घान्द्रुक, कास्की

१९) नेपालसंग दौत्य सम्बन्ध कायम भएको पछिल्लो १६७ औ राष्ट्र कुन हो ?
– सेन्ट लुसिया, २०१९ अगस्त २७

२०) २०७६ मा मनाईएको ४० औ राष्ट्रिय शिक्षा दिवशको नारा के रहेको छ ?
– “हामी सबैको प्रणस् सार्वजनिक शिक्षा प्रणालिको सवलिकरण”

प्रतिक्रिया दिनुहोस्