Logo

Hello NEw

केही सामान्य ज्ञान



१) ० अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?
– भारत
२) संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?
– ताइवान
३) विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?
– भारत
४) बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?
– जापान
५) विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?
– भारत
६) विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?
– ब्राजिल
७) विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?
– भारत
८) च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
९) दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
– ईलाम
१०) विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
– स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
११) नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
– फुजुङ
१२) शंकरआचार्य द्वार कहाँ रहेको छ ?
– विरगन्ज
१३) नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
– मकै
१४) दोभान चौर कुन जिल्लाको नाम हो ?
– सुर्खेत
१५) सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
– बाके
१६) ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्
१७) नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?
– ७ (सात)
१८) नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
– बाँके,बर्दिया , कैलाली, कंचनपुर
१९) नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ?
– शारदा
२०) देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
– सुर्खेत
२१) ‘फु’ गाविस कुन जिल्लामा पर्दछ ?
– मनाङ
२१) नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?
– ५ (पाँच)
२२) खोकना के का लागि प्रसिद्द छ ?
– तेल
२३) नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ?
– ५ (सिक्किम,पस्चिमबंगाल ,बिहार ,उत्तर प्रदेश र उत्तराखण्ड)
२४) सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
– त्रिसुली

प्रतिक्रिया दिनुहोस्