Hello NEw
चरा सम्बन्धि केही रोचक जानकारी

नेपालमा चरा विशेषज्ञ भनेर डाक्टर हेमसागर बराल लाई चिनिन्छ।
सबैभन्दा ठुलो चरा :अष्ट्रिच
सबैभन्दा सानो चरा : बी हमिङ बर्ड
सबैभन्दा बढी फुल पार्ने चरा : तित्रा
सबैभन्दा ठुलो फुल पार्ने चरा : सुतुरमुर्ग
स्तनधारी भएर पनि फुल पार्ने चरा : प्लाटिपस
जिवनभर एक पटक मात्र फुल पार्ने चरा : काग
एक पटकमा एउटा मात्र फुल पार्ने चरा : गिद्द
फुल पार्ने पोथी, ओथारो बस्ने भाले : जल अप्सरा
नाचेर पोथी आर्कषित गर्ने चरा : डाफे मुनाल, कालिज, चिलिमे
सबैभन्दा बढी बाँच्ने चरा : अल्बाट्रस
सबैभन्दा छिटो उड्ने चरा : चिल
चारैतिर टाउको घुमाउन सक्ने चरा : उल्लु
उड्न नसक्ने चरा : किवी
नेपालमा मात्र पाइने चरा : काँडे भ्याकुर
जताततै पाइने : भगेरा
आफ्नो गुँड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा : कोइली
प्रकृतिको कुचिकार भनी चिनिने चरा : गिद्ध
भाले पोथी आफैलाइ थाहा नहुने चरा : डुबुल्की
प्रीयसिको वियोगमा प्राण त्याग गर्ने चरा : सारस
भाले पोथी नछुटिने चरा : चखेवा
उभिएरै निदाउन सक्ने चरा : सारस
एउटा खुट्टाले मात्र पनि उभिन सक्ने चरा :सारस
गौतम बुद्दको उपदेश पाएको चरा : सारस
सितालाइ राबणबाट बचाउन खोज्ने चरा : जटायु
बच्चा कोरल्न सल्लाह गर्ने चरा : भ्याकुर र तारिगाडा
सुनेको भरमा बाटो पत्ता लगाउने चरा : चमेरो
कुकुरले जस्तै भुक्ने चरा : सेरिब्रा
बाघको जस्तै गर्जिने चरा : बिर्टन हेरन
बलेको आगो खाने चरा :ल्यौकाट
सबैभन्दा अल्छि चरा : ढुकुर
राति मात्र कान सुन्ने चरा : लाटोकोसेरो
आकाशमै आहारा खाने चरा : गौथली
मासु खाने चरा : गिद्द
नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान : अरुण उपत्यका,
चराहरूको स्वर्ग भनेर कोशीटप्पु वन्यजन्तु आरक्ष लाई चिनिन्छ
विश्वको सवैभन्दा ठूलोर ठुलो फुलपार्नेरशत्रुले आक्रमण गरेको वेला आफुलाई वालुवा मुनि लुकाउने चरा – अष्ट्रिच
विश्वको सवैभन्दा सानोर सानो गुँड वनाउने र पछाडि उढ्न सक्ने चरा – वी हमिङ् वर्ड
स्तनधारी चरा – चमेरो
क्रुर एवं आतंककारी चरा – केसोवरी
एकै पटकमा सवैभन्दा वढी फुल पार्ने चरा – तित्रा
फुलपार्दा उभिने चरा – पेन्गुइन
आफ्नो गुँड नवनाउनेरअर्काको गुँडमा फुल पार्ने/मिठो स्वर भएको चरा – कोइली
संसारको प्राय सवै स्थानमा पाइने र दुइखुटृा भएर पनि हिड्न नसक्ने चरा – भँगेरा
नेपालमा मात्र पाइने /दुइ किसिमले सुत्ने /सवै चाराको नक्कल गर्न सक्ने चरा – काडेभ्याकुर
पोथीलाई ओथारो वस्नका लागि रुखको टोड्को भित्र वन्द गरि राख्ने चरा – धनेष
सवैभन्दा वढि वाच्ने चरा – सुगा
आफ्नो आहारा सिंगै खाने र २७० डिग्रिमा टाउको घुमाउन सक्ने चरा – उल्लु (लाटोकोसेरो)
सवैभन्दा अल्छी चरा – ढुकुर
वाघको जस्तै आवाज निकाल्ने चरा – विटर्न वर्ड
दिनभरि संगै वस्ने रात परेपछि आफ्नो जोडिसंग छुटिृने चरा – चखेवा
भालेको विर्य खाएर गर्भधान गर्ने चरा – मयुर
सागर थाम्न खोज्ने चरा – हुटिट्याउँ
पात सिएर गुँड वनाउने चरा – तोपचरा
सुन खाएर पचाउने चरा – कुखुरा
शरिर नफर्काइ पछाडि हेर्न सक्ने र विहान मात्र फुलपार्ने चरा – हाँस
Flying Fox (उड्ने फ्याउरो) भनिने चरो र मुखवाटै दिशा पिसाव गर्ने चरो – चमेरो
सवैभन्दा छिटो उड्नेर खालि आँखाले सूर्यलाई हेर्नसक्ने चरा – चिल
सवैभन्दा ढिलो उड्ने चरा – उडलक
मर्नेवेलामा गाना गाउने चरा – राजहाँस
यो चरालाई सात भाइ पनि भनिन्छ – Jungle Babbler
प्रियसीको वियोगमा प्राण त्याग्ने चरा – सारस
दिनभरी उड्दा १ पटक पनि पखेटा नफड्कार्ने र दुइ वर्षमा एउटा मात्र फुल पार्ने चरा – एल्वाट्रस
सवैभन्दा तिक्ष्ण आँखा भएका चरा – गिद्ध र वाज
रुखको कापमा मात्र फुल पार्ने पंक्षी – कैरी ट्रन
हाडभन्दा पखेटा गह्रौंहुने चरा – परेवा
गुँड वनाउँदा आफ्नो गुँडमा जुनकिरीलाई राख्ने चरा – वोया चरा
शिखहरुको पवित्र पंक्षी – वाज
सवैभन्दा छिटो पौडन सक्ने पंक्षी – Gentoo Penguin
सवैभन्दा लामो खुटृाहुने पंक्षी – जैकना
सवैभन्दा लामा चुच्चो भएको चरा – टोको टोकन
कुकुरजस्तो कराउने चरा – सेरिमा
शरिर भन्दा पुच्छर लामो भएको चरा – सुभर वर्ड
सवैभन्दा लामो प्वाँख भएको चरा – फोएनिक्स फोल
सवैभन्दा ठुलो गुँड वनाउने चरा – वल्ड इगल
जीवनभर जमिन नछुने पंक्षी – स्विफ्ट
चुच्चोमा नाकको प्वाल भएको – चरा किवी
कुन चरा के को प्रतिक ?
हाँस – न्याय
लाटोकोसेरो(उल्लु) – वुद्धि र विवेक
काकातुवा – दीर्घायू
ढुकुर – प्रेम
परेवा – शान्ति
गिद्ध – अशुभको प्रतिक
