Logo

Hello NEw

लोकसेवा विशेष : सामान्य ज्ञान



1. धारा विद्युत नाप्ने उपकरण कुन हो ??
उत्तर- ए-मिटर
2. कुन किसिमको विदामा बसेको अवधि काम गरेको अवधिमा गणना हुदैन ??
उत्तर- बेतलबि विदा
3. पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण
गर्दछ ??
(वि.नि./ प्रा.स.)
उत्तर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
4. गोलाको पुरा सतहको क्षेत्रफल निकाल्ने सुत्र कुन हो ??
उत्तर – 4πr²
5. एक हर्स पावरमा कति वाट हुन्छ ??
उत्तर – ७४६ वाट
6. वायुमण्डलमा ओजनतह कहाँ रहेको हुन्छ ??
उत्तर – समतापमण्डल
7. मारियाना ट्रेन्चको गहिराई कति छ ??
उत्तर – ११,७७६ मिटर
8. मानव विकास सुचकाङ्क मध्ये एक कुन हो ??
उत्तर – Life expectancy
9. पहिलो वैज्ञानिक जनगणना कहाँ लिइएको थियो ??
उत्तर – बेबिलोनिया
10. पानिको संरचना र हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन् ??
उत्तर – हेनरी केभन्डिस
11. लमही-तल्सीपुर सम्मको मार्गलाई के नामले चिनिन्छ ??
उत्तर – कृष्ण सेन इच्छुक मार्ग
12. वाणगङ्गा नदीको उद्गमस्थल कहाँ हो ??
उत्तर – चुरेडाँडा
13. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर – टिन र शिशा
14. वस्तुको पिण्ड र इनर्सिया बिच कस्तो सम्बन्ध हुन्छ ??
उत्तर – समानुपातिक सम्बन्ध

————————————————–
1. आखाँको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ ??
उत्तर – कोर्निया
2. चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन हटाउने विधि कुन हो ?? (खरिदार – विज्ञान)
उत्तर – क्लार्क विधि
3. चालु तेह्रौं योजनाले नेपालीको अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर – 71 वर्ष
4. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
उत्तर – दार्चुला
5. तोरीको विरुवामा कुन किसिमको प्रजनन क्रिया हुन्छ ??
उत्तर – Sexual
6. मानव शरीरमा राता रक्तकोषहरु कहाँ बन्दछन् ?? ( खरिदार – विज्ञान )
उत्तर – बोनम्यारो
7. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत रुपमा क्रमश : कतिकति जिल्लामा लागु
गरियो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर – २, १३, १६, २०, २४ जिल्ला
8. ‘गाँउ शिक्षा समिति’ को बैठक सामान्यतया कति समयमा बस्नुपर्दछ ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर – ३ महिनाको एकपटक
9. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई के भनिन्छ ??
उत्तर – स्टेप्स
10. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
उत्तर = बुद्धको शरीर
11. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./
शिक्षक सेवा आयोग)
उत्तर – १३ जना
12. आधार शिक्षाको थालनि कहिले भएको हो ?? (प्रा.स./वि.नि./शिक्षक
सेवा आयोग)
उत्तर – २००४ – जेठ – २३
13. ” चमेरो ” शब्दको प्रतिकात्मक अर्थ कुन हो ??
उत्तर – अविश्वासी, जता पनि मिल्ने
————————————————-
1. हाल नेपाली सेनाको परमाधिपति को हुने ब्यवस्था छ ??
उत्तर – राष्ट्रपति
2. आकाशमा रहेको तारामण्डलको संख्या कति छ ??
उत्तर – ८८ वटा
3. असमर्थ कर्मचारीलाई सेवा अवधि कति वर्षसम्म थपेर निवृतिभरण दिन सकिने ब्यवस्था छ ??
उत्तर – बढिमा ७ वर्ष
4. ” तारा खस्यो ” पोखरी कहाँ पर्दछ??
उत्तर – रामेछाप
5. गुरुत्वप्रवेगको दिशा कतातिर हुन्छ ??
उत्तर – पृथ्विको केन्द्रतिर
6. तन्किएको रबरमा कुन शक्ति हुन्छ ??
उत्तर – पोटेन्सियल शक्ति
7. नेपालमा छात्रवृतिको सुरुवात कुन राजाको पालादेखि भएको मानिन्छ ??
उत्तर – पृथ्वीनारायण शाह
8. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर – टिन र शिशा
9. वस्तुको पिण्ड र इनर्सिया बिच कस्तो सम्बन्ध हुन्छ ??
उत्तर – समानुपातिक सम्बन्ध
10. ‘टिँकर भञ्ज्याङ’ कुन जिल्लामा पर्दछ ??
उत्तर – दार्चुला
11. नेपाल कुन देशान्तरमा पर्दछ ??
उत्तर – पूर्वि देशान्तर
12. काठमाडौबाट सबैभन्दा नजिक पर्ने ‘जुगल हिमाल’ कुन जिल्लामा पर्दछ ??
उत्तर – सिन्धुपाल्चोक
13. न्याय सेवा आयोगमा कति जना सदस्यहरु हुन्छन् ??
उत्तर – ५ जना
14. नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा सर्वोच्च अदालतको ब्यवस्था छ ??
उत्तर – धारा १०२
15. मानव मुटु कुन मांशपेशिले बनेको हुन्छ ??
उत्तर – कार्डियाक
16. तलका मध्ये कुनचाँहि Heriditary Vehicle हो ??
उत्तर – chromosomes
17. कालो र सेतो मुसालाई क्रस गराउँदा दोस्रो वंशमा प्राप्त हुने फेनोटाइप अनुपात …………हुन्छ ।
उत्तर – 3:1
18. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर – ९०० मे वा
19. चेपाङको मुख्य चाडलाई के भनिन्छ ??
उत्तर – चोनाम
—————————————————–
1. नयाँ अन्न सेवन गर्ने परम्परागत विधिलाई के भनिन्छ ??
उत्तर – न्वागी
2. ‘जयतु संस्कृतम् ‘ नामक आन्दोलन कहिले सुरु भएको थियो ??
उत्तर – वि.स. 2004 असार 1
3. नेपाली चित्रकलालाई कति भागमा विभाजन गरिएको छ ??
उत्तर – 3 भाग
4. दरबार स्कुलका पहिलो निरीक्षक को थिए ?? (वि.नि./प्रा.स.)
उत्तर – रोस
5. २००७ साल सम्ममा नेपालमा कतिवटा माध्यामिक विद्यालय थिए ??(वि.नि./प्रा.स.)
उत्तर – १०
6. निजामति सेवा एेन, २०४९ मा हाल कतिवटा सेवाहरुको गठन हुने ब्यवस्था रहेको छ ??
उत्तर – 10 वटा
10. भोजपुर केका लागि प्रसिद्ध छ ??
उत्तर – खुकुरी
11. सर्वप्रथम पाठ्यक्रम विकास केन्द्रको स्थापना कति सालमा भएको हो ??
उत्तर – २०२८
12. तराइ प्रदेशमा पर्ने जिल्लाहरु मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला कुन
हो ??

उत्तर – कैलाली (3,235 वर्ग कि मी)
13. पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो ??
उत्तर – १७७९ पुष २७ गते
१४. मंगल ग्रहको कक्षमा सफलतापूर्वक उपग्रह राख्ने विश्वको चौथो मुलुक कुन
हो ?? (समसामयिक)

उत्तर – भारत
१५. एक सौर्य दिनमा कति सेकेन्ड समय हुन्छ ??
उत्तर – ८६,४०० सेकेण्ड
१६. भौगोलिक दिशा पत्ता लगाउन के- को प्रयोग गरिन्छ ??
उत्तर – दिकपात
१७. मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ??
उत्तर = ३ वर्ष
१८. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर – ९०० मेगावाट

—————————————————-
1.’रामापिथेकस’नामक पार्क कुन जिल्लामा पर्दछ ?
– रुपन्देही
2.नेपाल गुणस्तर चिन्ह (NS) प्राप्त पहिलो सिमेन्ट कुन हो ?
– सोना सिमेन्ट
3.घरमा प्रयोग गरिने सिलिन्डरमा कुन ग्यास भरिएको हुन्छ ?
– प्राय: propane or butane(LPG)
4.बेलायतको राजधानी लन्डन हुनु अगाडि कहाँ थियो ?
– मेनचेष्टर
5.नेपालमा हाल कति वटा नगरपालिकाहरु रहेका छन् ?
– 191 वटा
6.”नेपालमा गाविस बिहिन जिल्लाहरु 2 वटा छन्, ती जिल्ला काठमाण्डौँ र भक्तपुर
7.What is the fullfrom of LPG?
-Liquefied Petroleum Gas
8.मानव मुटुमा कति वटा कोठा(chamber) हुन्ख?
-4 कोठा
9.पाल्पामा दुई चोटी, रोल्पामा एक चोटी आए र धनुषामा आएन्,अब भन्नुहोस् । म को हुँ ? (I.Q.)
-‘पा’
10.सन् 2014 मा विश्वको सर्वाधिक मूल्यवान ब्रान्ड कुन बनेको छ?
-एप्पल

——————————–
१. टाइटानिक पानीजहाज आन्द्रमहासागरमा कहिले डुबेको थियो ?
– सन् १९१२ अप्रिल १५
२. आइसीसी २०११ को आइसीसी वल्र्डकपको म्यान अफ दि म्याच को हुन् ? – महेन्द्रसिंह धोनी
३. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?

– चितवन राष्ट्रिय निकुञ्ज

४. हिमालपारीको जिल्ला भनेर निम्न मध्ये कसलाई जनाउँछ ?

– मुस्ताङ

५. सहनशीला सुशीला कसको कृति हो ?
– भीमनिधी तिवारी
६. गाविसको बजेट पारित कसले गर्छ ?
– गाउँपरिषद्ले
७. नेपालमा दोस्रो बढी उत्पादन हुने अन्नबाली कुन हो ?

– मकै

८. दोस्रो विश्वयुद्ध कति समयचलेको थियो ?

– ६ वर्ष

९. पछिल्लोपटक म्यागसेसे पुरस्कार पाउने व्यक्ति को हुन् ?

– महावीर पुन

१०. हैजा कुन जीवाणुको कारण हुन्छ ?
– भिब्रियो कोलेरा
११. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

– रणजीत मल्ल

१२. संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ?

– सन् १९४५ अक्टोबर २४

१३. चण्डी नाँच कुन जातिले नाँच्छन् ?
– राई
१४. विश्वको कान्छो राष्ट्र कुन हो ?
– दक्षिणी सुडान
१५. संसारको सबैभन्दा सानो महादेश कुन
हो ? –
अष्टे«लिया

१६. नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? – राप्ती
१७. आसियानको भूपरिवेष्ठत राष्ट्र कुन हो ? – लाओस
१८. मध्य मस्र्याङ्दी जलविद्युत आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण
भएको हो ?
– जर्मनी

१९. वि.सं. २०६७ को उत्तम शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ? – झमक भिमिरे
२०. पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रिल २२
२१. निम्नमध्ये छठ पर्व कोसँग सम्बन्धित छ ? – मैथिली
२२. पहिलो जनगणना लिने संस्था कुन हो ?
– सेन्सस गोश्वारा
२३. पहिलो जनगणना कति सालमा लिइएको थियो ?
– माथिका कुनै पनि होईन
२४. राजा वीरेन्द्रले सुधारिएको पञ्चायत र बहुदलमध्ये कुन उपयुक्त भनी जनमत
सङ्ग्रहको घोषणा कहिले गरेका थिए ?

– २०३६ जेठ १०


रोचक जानकारीहरु:-

1. पिण्डको के.जि. भए झैँ बलको के ?
→ न्युटन

2. ‘युरो कप’ मा कतिवटा देश सहभागी हुन्छन् ?
→16 देश

3. नेपालमा कहिले देखि 10 कक्षाको पाठ्यक्रमबाट मात्रै एस एल सी मा प्रश्न सोध्न थालीएको थियो ?
→वि. सं 2063

4. अरुका लागि भाषा सामग्रीहरु लेख्ने व्यक्तिलाइ के भनिन्छ ?
→ घोष्ट राइटर

5. यदि आकाशलाई तारा , तारालाइ बादल ,बादललाइ पृथ्वी , पृथ्वीलाइ रुख र रुखलाइ किताब भनिन्छ भने चरा कहाँ उड्छन् ?
→ तारा

6. सातौँ साफ फुटबल प्रतियोगिता कुन देशले आयोजना गरेको थियो ?
→ भारत

7. मानव शरीरमा कति जोडा क्रोमोजोमहरु हुन्छन् ?
→ 23 जोडा

8. बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
→ रेन गज

9. रंग अथवा पेन्ट्सका आविश्कारक को हुन् ?
→ शालीमार

10. पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग ) को एसियन हाइवे रुट नं कति हो ?
→ A-2

11. क्षयरोग विरुद्ध दिइने खोपलाइ के भनिन्छ ?
→ बि सि जी

12. विश्व जैविक विविधता दिवश कहिले मनाइन्छ ?
→ डिसेम्बर 29

13. कानुनमा उल्लेख नभएको विषयका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तलाइ के भनिन्छ ?
→ नजीर

14. सार्क राष्ट्रमा भएको सबैभन्दा ठूलो ताल कुन हो ?
→ चिल्का
Group H
जानकारीहरु:

१. अठारौँ सार्क शिखर सम्मेलन कहिले आयोजना भयो ?
– २०७१ मंसिर १० र ११ गते

२. ‘बाग्मती सफाई अभियान’ को औपचारिक सुरुवात कहिले भएको थियो ?
– २०७० जेठ ५

३. जनै पूर्णिमाको अवसरमा नेपालको कुन जिल्लाका किसानले खेतमा गएर भ्यागूतालाई पूजा गरी भात खुवाउने गर्दछन ?
– भक्तपुर

४. अफ्रिकी मुलुकहरुमा देखिएको ‘ईबोला’ भाइरस सर्वप्रथम कुन देशमा देखा परेको थियो ?
– गिनी

५. जेरेन्टोलजी भन्ने शब्दले के बुझाउँछ ?
– मानवको वृध्द अवष्थाबारे अध्ययन गर्ने बिषय

६. कुन राजाको पालादेखि नेपालबाट साउदी अरबको मक्का र मदिनामा नेपाली मुस्लिमहरु हज यात्रामा जान थालेका हुन् ?
– पृथ्वी वीरविक्रम शाह

७. गोरखाली फौजीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ?
– वि सं १८२२ चैत्र ३

८. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
– वि.सं २०६३ माघ १

९. कैदी अवस्थामै स्वर्गारोहण हुने कुन नेपाली राजा हुन् ?
– राजेन्द्र विक्रम शाह

१०. पाकिस्तानबाट बंगलादेश कहिले अलग भएको हो ?
– सन् १९७१ डिसेम्बर १६

११. आकाशबाट बमबारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
– अस्ट्रिया

१२. दरौदी नदीको उदगमस्थल बुद्द हिमाल हो भने मस्र्याङ्दी नदीको उद्गमस्थल कुन हिमाल हो ?
– दामोदर हिमाल

१३. रामेछापको सदरमुकाम मन्थली तामाकोसी नदीको किनारमा रहेको छ भने धनुषा कुन नदीको किनारमा छ ?
– हर्दिनाथ

१४. नेपालको सबैभन्दा ठूलो ताल समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ ?
– ३२०० मिटर

१५. पोकली झरना ओखलढुंगा जिल्लामा पर्दछ भने भन्नुहोस् इलामडाँडा झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग

१६. नासपातीको टापु भनेर कुन एसियाली मुलुकलाई जनाउँछ ?
– श्रीलंका

१७. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
– चीन र भियतनाम

१८. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कुन देशमा पर्दछ ?
– भेनेजुएला

————————

1. सौर्यमंडलको कति प्रतिशत भार सुर्यमा पर्दछ ?
उत्तर – ९९.८ %

2. उत्तरी धुर्ब देखि दक्षिणी धुर्ब सम्म फैलिएको महासागर कुन हो ?
उत्तर – आन्ध्र महासागर

3. अंशुवर्माले चलाएको मुद्रामा के को चित्र अंकित थियो ?
उत्तर – कामधेनु गाइ

4. विश्वको इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन् क्रान्तिलाइ चिनिन्छ ?
उत्तर – फ्रान्सेली राज्यक्रान्ति

5. प्राकृतिक नक्शामा समथर भूभाग जनाउन कुन रंगको प्रयोग गरिन्छ ?
उत्तर – फिक्का पहेलो

6. डंगुआ प्रथा कुन जातिमा प्रचलित प्रथा हो ?
उत्तर – राजबंशी

7. केटिहरु देखि बितिक्कै बिरामी हुने बैज्ञानिक को थिए ?
उत्तर – हेनरी केबेनडीस

8. विश्व बाताबरण दिवस कहिले मनाइनछ ?
उत्तर – जुन ५

9. दोस्रो संबिधान सभाको पहिलो बैठक कसले आहवान गरेका थिए ?
उत्तर – खिलराज रेग्मी

10. हालसम्म UNO को कतिजना महासचिवले नेपाल भ्रमण गरेका छन् ?
उत्तर – ५

11. चलचित्र निर्देशक शिव रेग्मीको ४९ बर्षको उमेरमा कहिले निधन भएको थियो ?
उत्तर – बि.स. २०७० मंगसिर २४

12. D.N.A. को बनावट कसले पत्ता लगाएका हुन् ?
उत्तर – वाटसन & क्रिक

13. सन् १९२० अगस्त २ मा कुन महान बैज्ञानिकको मृत्यु हु.दा संयुक्त राज्य अमेरिका भरि १ मिनेट टेलिफोनको प्रबाह बन्द गरिएको थियो ?
उत्तर – अलेक्जेन्डर ग्राहम बेल

14. भगवान शिवको नृत्य गर्दा को नाम के हो ?
उत्तर – Nataraj

प्रतिक्रिया दिनुहोस्