Logo

Hello NEw

प्रधानमन्त्रीको जन्मदिन मनाउन सार्वजनिक बिदा !



तेह्रथुम, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ।

आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर समेत पुग्दैछन् ।

प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार समेत बनाइएको छ । प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ ।

सल्लेको इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्