Logo

Hello NEw

सुनको भाउमा नयाँ रेकर्ड, ८० हजार नाघ्यो



काठमाडौं, १२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको छ । यस्तै,चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्