Logo

अडिओ लिएर अदालत पुगे बाँस्कोटा



काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन् । आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत मुद्दा दायर गर्न काँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

मुद्दा दायर गरेपछि बाँस्कोटाले ट्वीट गरेका छन् ;

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडिओ सार्वजनिक गरेका थिए । उक्त कमिसन अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्