Logo

Virus को पुरा रुप के हो ? (सामान्य ज्ञान)



१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु कहिले भएको हो

१०२ बर्ष को उमेरमा २०७७ भदै २ गते ।

२) यस बर्षको सुबोध पत्रकारिता पुरस्कार कसलाई प्रदान गरिएको छ ?

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी प्रकाशक/सम्पादक कबिता खड्कालाइ

३) नेपालमा पिछडीएको क्षेत्रमा सुचिकृत कतिवटा स्थानीय तह रहेका छन ?

    — ५७ वटा

४) Friday for future का अभियान्ता को हुन ?

     — ग्रेटा थनवर्ग (स्विडेन)

५) नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको थियो ?

     —२०५८ फागुन २३ गते

६) UG-99 के सगँ सम्बन्धीत छ ?

    —गहुँवालीमा लाग्ने रोग

७) अन्तराष्ट्रीय गरिबी दिवश २०१९ को नारा के थियो ?

”Acting together for empower children, their families and societies to end poverty”

८) नफुलेका फुलहरु कृतिका लेखक को हुन् ?

    — क्षेत्रप्रताप अधिकारी

९) दुधमा कुन तत्व पाइन्छ ?

—  कोजिन

१०) विप्पा सम्झौतामा कति वटा धारा रहेका छन् ?

—   १६ धारा

११) अष्ट्रेलिया नेपालसगँ हवाई सम्झौता गर्ने कती औँ राष्ट्र हो ?

—   ४० औँ (२०१९ सेप्टेम्बर ३०)

१२) फिफा द बेष्ट अवार्ड (२०१९) को उत्कृष्ट महिला खेलाडी को हुन् ?

—  मेगन रापिनोइ

१३) भिमसेन थापाको पालामा नेपालमा कति जिल्ला रहेको थियो ?

—  ३९ वटा

१४) मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

—  चौतारिया

१५) सार्क बडापत्रको धारा ९ मा के को व्यवस्था गरिएको छ?

—    वित्तीय समिती

१६) जैविक विविधतामा नेपाल एसियाको कति औ स्थानमा रहेको छ ?

—  १२ औ –विश्वमा ४९ औ

१७) आर्थिक बर्ष २०७७/७८ को बजेट अनुसार चालुतर्फ कती प्रतिशत बजेट रहेको छ ?

—   ६४.४ प्रतिशत

१८) विश्व वातावरण दिवश २०२० को नारा के रहेको थियो ?

–    Celebrate Bio-diversity

१९) ओल्मपीक संग्राहालय कहाँ रहेको छ ?

—  त्रिपुरेश्वर, काठमाडौ

२०) सार्कका हालका महासचिव को हुन् ?

—  एसला विराकुन (२०२० मार्च १ बाट)

२१) विश्व प्रेस स्वतन्त्रता दिवश कहिले मनाइन्छ ?

— मे ३ तारिख

२२) Virus को पुरा रुप के हो ?

–   Vital Information Resources under Siege 

२३) लिपुलेक र लिम्पीयाधुरा समेटीएको नेपालको नयाँ नक्सा कहिले प्रकाशन भएको हो ?

—   २०७७ जेठ ७ गते

२४) कोरोना भाइरसलाई लिएर WHO ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा कहिले गरेको थियो ?

—  २०२० जनावरी ३१ तारिख

२५) नेपालमा हेल्लो सरकारको सुरुवात कहिलेबाट भएको हो ?

— २०६८ कात्तीक १७ गते ।

प्रतिक्रिया दिनुहोस्