Hello NEw
Virus को पुरा रुप के हो ? (सामान्य ज्ञान)
१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु कहिले भएको हो
– १०२ बर्ष को उमेरमा २०७७ भदै २ गते ।
२) यस बर्षको सुबोध पत्रकारिता पुरस्कार कसलाई प्रदान गरिएको छ ?
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी प्रकाशक/सम्पादक कबिता खड्कालाइ
३) नेपालमा पिछडीएको क्षेत्रमा सुचिकृत कतिवटा स्थानीय तह रहेका छन ?
— ५७ वटा
४) Friday for future का अभियान्ता को हुन ?
— ग्रेटा थनवर्ग (स्विडेन)
५) नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको थियो ?
—२०५८ फागुन २३ गते
६) UG-99 के सगँ सम्बन्धीत छ ?
—गहुँवालीमा लाग्ने रोग
७) अन्तराष्ट्रीय गरिबी दिवश २०१९ को नारा के थियो ?
”Acting together for empower children, their families and societies to end poverty”
८) नफुलेका फुलहरु कृतिका लेखक को हुन् ?
— क्षेत्रप्रताप अधिकारी
९) दुधमा कुन तत्व पाइन्छ ?
— कोजिन
१०) विप्पा सम्झौतामा कति वटा धारा रहेका छन् ?
— १६ धारा
११) अष्ट्रेलिया नेपालसगँ हवाई सम्झौता गर्ने कती औँ राष्ट्र हो ?
— ४० औँ (२०१९ सेप्टेम्बर ३०)
१२) फिफा द बेष्ट अवार्ड (२०१९) को उत्कृष्ट महिला खेलाडी को हुन् ?
— मेगन रापिनोइ
१३) भिमसेन थापाको पालामा नेपालमा कति जिल्ला रहेको थियो ?
— ३९ वटा
१४) मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
— चौतारिया
१५) सार्क बडापत्रको धारा ९ मा के को व्यवस्था गरिएको छ?
— वित्तीय समिती
१६) जैविक विविधतामा नेपाल एसियाको कति औ स्थानमा रहेको छ ?
— १२ औ –विश्वमा ४९ औ
१७) आर्थिक बर्ष २०७७/७८ को बजेट अनुसार चालुतर्फ कती प्रतिशत बजेट रहेको छ ?
— ६४.४ प्रतिशत
१८) विश्व वातावरण दिवश २०२० को नारा के रहेको थियो ?
– Celebrate Bio-diversity
१९) ओल्मपीक संग्राहालय कहाँ रहेको छ ?
— त्रिपुरेश्वर, काठमाडौ
२०) सार्कका हालका महासचिव को हुन् ?
— एसला विराकुन (२०२० मार्च १ बाट)
२१) विश्व प्रेस स्वतन्त्रता दिवश कहिले मनाइन्छ ?
— मे ३ तारिख
२२) Virus को पुरा रुप के हो ?
– Vital Information Resources under Siege
२३) लिपुलेक र लिम्पीयाधुरा समेटीएको नेपालको नयाँ नक्सा कहिले प्रकाशन भएको हो ?
— २०७७ जेठ ७ गते
२४) कोरोना भाइरसलाई लिएर WHO ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा कहिले गरेको थियो ?
— २०२० जनावरी ३१ तारिख
२५) नेपालमा हेल्लो सरकारको सुरुवात कहिलेबाट भएको हो ?
— २०६८ कात्तीक १७ गते ।
