Hello NEw
सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो ? (सामान्य ज्ञान)
१) क्याटो प्रोटोकल कहिलेबाट विश्वभर कार्यन्वयनमा आएको हो ?
- 16th Feb 2005 C. 16th April 2005
- 16th Feb 2006 D. 16th April 2006
२) साहित्य तर्फको नोबेल पुरस्कार छनोट गर्ने निकाय कुन हो ?
A. नर्वेजियन नोबेल कमिटी नर्वे C. स्विडिस एकेडिमी स्टकहोम स्विडेन
B. कारोलिन्का इन्टिच्युट स्टकहोम स्विेडेन D. रोयल स्विडिस एकेडेमी स्विडेन
३) संविधान दिवस (२०७७) को अवसरमाा प्रदान गरिएको श्री (द्धतिय) प्राप्त गर्ने व्यक्तीहरु तलका मध्ये को होइनन् ?
A. दीपकुमार कार्की C. नविन कुमार घिमिरे
B. सर्वेन्द्र खनाल D. शैलेन्द्र खनाल
४) सन् २०२० अप्रिल ७ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के थियो ?
- Support Nurses and Midwives C. Let’s talk
- Health for all D. Beat diabetes
५) २०७७ असोज ६ गते मनाइएको सामाजिक सेवा दिवस कति औँ हो ?
A. ४९ औँ C. ४८ औँ
B. ५० औँ D. ४६ औँ
६) नन्दन ताल कहाँ पर्दछ ?
A. चितवन C. कास्की
B. डोल्पा D. पाल्पा
७) जगदम्बा श्री पुरस्कार २०७६ कसलाई प्रदान गरिएको छ ?
A. बैरागी काइला C. शान्ती ठटाल
B. शिव रेग्मी D. शान्तादास मान्नधर
८) कृषी योग्य जमीन बढी भएका जिल्लाहरुको क्रमश तलका मध्ये कुन चाहीँ सही छ ?
A. सिराह, सुनसरी, सलार्ही, मोरङ, झापा
B. सिराह, सलार्ही, सुनसरी, मोरङ, झापा
C. सलार्ही, सिराह, सुनसरी, मोरङ, झापा
D. सुनसरी, सिराह, सलार्ही, मोरङ, झापा
९) २०६८ को जनगणना अनुसार नेपालमा किरात धर्मावलम्बीहरुको सङख्या कति छ ?
A. ४.४ प्रतिशत C. ३.१ प्रतिशत
B. ३.२ प्रतिशत D. ३.० प्रतिशत
१०) देहाएका मध्ये कुन भनाई सही छ ?
क) मौसम अक्षांसमा भर पर्दैन
ख) अक्षांस फरक परेतापनी मौसम एकै प्रकारको हुन सक्छ
ग) जलवायु अक्षासंमा भर पर्छ र जलवायु विभिन्न प्रकारका मौसमाको समष्टीगत रुप हो
घं) माथीका सबै
A. क र ख मात्र सही C. क र ग मात्र सही
B. ख र ग मात्र सही D. सबै सही
११) नागदह पर्यटकिय क्षेत्र कहाँ पर्दछ ?
A. कास्की C. म्याग्दी
B. दाङ D. ललितपुर
१२) Round Revolution के सँग सम्बन्धीत छ ?
A. दुध उत्पादन C. अण्डा वा पोल्ट्री उत्पादन
B. मल D. आलु उत्पादन
१३) लिच्छीवीकालमा भटनायक भन्नाले कसलाई चिनिन्थ्यो ?
A. सेनाध्यक्ष C. प्रधानसेनापती
B. सेनापती D. सेनानायक
१४) सबैभन्दा बढी गाउपालिका भएको जिल्ला कुन हो ?
A. महोत्तरी C. रौतहट
B. सर्लाही D. धादीङ
१५) रानीजमरा सिचाई आयोजना कुन जिल्लामा पर्दछ ?
A. सुर्खेत B. कैलाली
C. बर्दीया D. बाँके
१६) राजधानी, मुद्रा र देशको नाम एउटै भएको देशको नाम कुन हो ?
A. ताईवान C. साइप्रस
B. जायर D. टर्की
१७) मदन पुरस्कार २०७६ का लागि छनोटमा परेका पुस्तक तलका मध्ये कुन होइन् ?
A. जोकरको बन्दुक C. मोहपथ
B. यात्रामा D. निहारिका
१८) विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
A. सेप्टेम्बर २७ C. अप्रिल २७
B. सेप्टेम्बर २१ D. अप्रिल २१
१९) विश्व आर्थिक स्वतन्त्रता रिपोर्ट, २०२० नेपाल कती औ स्थानमा रहेको छ ?
A. १०९ औँ C. ११० औँ
B. १०८ औँ D. १०१ औँ
२०) एक गाउँ एक उत्पादन अन्तर्गत अर्गानीक कफी का लागी प्रख्यात जिल्ला कुन हो ?
A. स्याङजा C. गुल्मी
B. इलाम D. सिन्धुपाल्चोक
Answer Key:
1. A | 6. D | 11. D | 16. B |
2. C | 7. C | 12. D | 17. D |
3. B | 8. A | 13. A | 18. A |
4. A | 9. C | 14. D | 19. A |
5. A | 10. D | 15. C | 20. D |
