Logo

Hello NEw

इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुखमा विजयराज पौडेल



कपिलवस्तु बैशाख १५ । इलाका प्रशासन कार्यालय चन्द्रौटाको कार्यालय प्रमुखमा उपसचिव विजयराज पौडेलले जिम्मेवार पाएका छन् । समायोनसँगै पौडेल इलाका प्रशासन कार्यालय चन्द्रौटाको इलाका प्रशासन कार्यलयमा खटिएका हुन् ।

कार्यलयको जिम्मेवारी समाल्दै कार्यालय प्रमुख पौडलले प्रशासनका सेवा सुबिधालाई चुस्तदुरुस्त बनाउने बताएका छन् । उनले पछिल्लो समय तराईका जिल्लामा देखिएको नागरिकताका समस्यालाई समाधानका लागि सेवाग्राहीलाई वडा देखि नै कागजपत्र मिलाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

समायोजन अघि पौडेल गृहमन्त्रालयमा काम कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्