Logo

खेलकुद विशेष समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर



सुमन खड्का

१. बीबीसी वुमेन फुटबलर अफ दी इअर २०१९ को उपाधि कसले प्राप्त गरिन ?

–              एडा हेगरबर्ग

२. फ्रेन्च ओपन २०१९ महिला सिंगल तर्फको उपाधि कसले जितिन् ?

–              एस्लेज बर्टी (अष्ट्रेलिया)

३. युरोपियन गोल्डेन बुट २०१९ प्राप्त गर्ने खेलाडी को हुन् ?

–              लियोनेल मेसी

४.  हालको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुने व्यक्ति को हुन् ?

–              उमेश पटवाल

५.  कोपा अमेरिकी फुटवल २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?

–              ब्राजिल

६.  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७६ को उपाधि जित्ने टीम कुन हो ?

–              नेपाल पुलिस क्लब

७. फ्रेन्च ओपन २०१९ पुरुष सिंगल तर्फको उपाधि कसले जित्यो ?

–              राफेल नाडाल (स्पेन)

८.  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७६ को उपाधि जित्ने टीम कुन हो ?

–              नेपाल पुलिस क्लब

९.  फिफा महिला विश्वकप २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?       

–              अमेरिका (उपविजेता नेदरल्याण्ड)

१०. फिफा यू २० वल्र्डकप २०१९ को उपाधि कसले जित्यो ?

–              युक्रेन (उपविजेता दक्षिण कोरिया)

११.  नेपाली फुटवलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी को हुन् ?

–              वाइबी घले

१२. इन्डियन प्रिमियर लिग आइपियल २०१९ को उपाधि कुन टीमले जित्यो ?

–              मुम्बई इन्डियन्स

१३. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा पहिलो पटक प्रदान गरिएको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड  कसले प्राप्त गरे ?

–              अमजद अलि माकिल (पाकिस्तान)

१४.  पल्सर स्पोट्र्स अवार्ड २०७६ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड  कसले प्राप्त गरे ?

–             युकेश गुरुङ (पाराग्लाइडिङ)

१५.  पल्सर स्पोट्र्स अवार्ड २०७६ मा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड  कसले प्राप्त गरिन् ?

–              साबित्रा भण्डारी (फुटबल)

प्रतिक्रिया दिनुहोस्