Hello NEw
खेलकुद विशेष समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. बीबीसी वुमेन फुटबलर अफ दी इअर २०१९ को उपाधि कसले प्राप्त गरिन ?
– एडा हेगरबर्ग
२. फ्रेन्च ओपन २०१९ महिला सिंगल तर्फको उपाधि कसले जितिन् ?
– एस्लेज बर्टी (अष्ट्रेलिया)
३. युरोपियन गोल्डेन बुट २०१९ प्राप्त गर्ने खेलाडी को हुन् ?
– लियोनेल मेसी
४. हालको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुने व्यक्ति को हुन् ?
– उमेश पटवाल
५. कोपा अमेरिकी फुटवल २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?
– ब्राजिल
६. प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७६ को उपाधि जित्ने टीम कुन हो ?
– नेपाल पुलिस क्लब
७. फ्रेन्च ओपन २०१९ पुरुष सिंगल तर्फको उपाधि कसले जित्यो ?
– राफेल नाडाल (स्पेन)
८. प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७६ को उपाधि जित्ने टीम कुन हो ?
– नेपाल पुलिस क्लब
९. फिफा महिला विश्वकप २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?
– अमेरिका (उपविजेता नेदरल्याण्ड)
१०. फिफा यू २० वल्र्डकप २०१९ को उपाधि कसले जित्यो ?
– युक्रेन (उपविजेता दक्षिण कोरिया)
११. नेपाली फुटवलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी को हुन् ?
– वाइबी घले
१२. इन्डियन प्रिमियर लिग आइपियल २०१९ को उपाधि कुन टीमले जित्यो ?
– मुम्बई इन्डियन्स
१३. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा पहिलो पटक प्रदान गरिएको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कसले प्राप्त गरे ?
– अमजद अलि माकिल (पाकिस्तान)
१४. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कसले प्राप्त गरे ?
– युकेश गुरुङ (पाराग्लाइडिङ)
१५. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड कसले प्राप्त गरिन् ?
– साबित्रा भण्डारी (फुटबल)
