Logo

Hello NEw

संघमा समोजन भएका १५४ उपसचिवको पदस्थापन (सुचीसहित )



काठमाडौ १ चैत्र । सरकारले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघमा समायोजन भएका १ सय ५४ जना उपसचिवको पदस्थापन गरेको छ । सरकारले फागुन २९ गतेबाट लागु हुने गरि कर्मचारीहरुको पदस्थापन गरेको निर्णय शुक्रबारमात्र सार्वजनिक गरेको हो ।
मन्त्रालयले १९ जना उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेको छ । बाँकी १ सय ३५ जनालाई गृह मन्त्रालय वा अन्तरगतका कार्यालयमा पदस्थापन गरेको हो ।
कसलाई कहाँ पदस्थापन गर्यो, सुचीसहित । 1_0

प्रतिक्रिया दिनुहोस्