Logo

Hello NEw

पाइचार्टमा पुनर्निर्माण प्राधिकरणको बार्षिक प्रगति



काठमाडौ १६ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक बर्षमा थप ४९ हजार ४ सय ४ घर परिवारलाई पहिलो किस्ता वितरण गरेको छ ।

पाइचार्टमा पुनर्निर्माण प्राधिकरणको बार्षिक प्रगति

प्राधिकरणले आर्थिक बर्षको अन्त्यमा प्रधानमन्त्री कार्यालयमा बुझाएको बार्षिक प्रगती प्रतिवेदनमा त्यस्तो विवरण उल्लेख गरेको हो । यस्तै थप एक लाख २४ हजार ५७ घर निर्माण शुरु भएको जनाएको छ । यस्तै थप एक लाख २५ हजार ७ सय ७२ परिवारले दोस्रो किस्ता लगेको, २ लाख ३१ हजार परिवारले तेस्रो किस्ता लिएको प्राधिकरणको दावी छ । यस्तै एक बर्षमा थप एक लाख ६७ हजार ७ सय नयाँ घर बनेको पनि प्राधिकरणले जनाएकोछ ।
प्राधिकरणले प्रगति दावी गरेको रिर्पोट जस्ताको तस्तै

NRA-Progress-of-Niti-tatha-karyakram2075-76

प्रतिक्रिया दिनुहोस्