Logo

Hello NEw

कर्मचारी, नेपाली सेना, प्रहरी, शिक्षक : तपाईको तलब कति पुग्यो ? हेनुस् सुची



काठमाडौ २२ साउन । सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, शिक्षक लगायतका नयाँ तलब सार्वजनिक गरेको छ । सरकारले साउन १ गतेदेखि लागु हुने गरि यसअघि बृद्धि भएको तलबमान सार्वजनिक गरेको हो ।

साउन १६ गतेको मन्त्रिपरिषदले स्वीकृत गरेको तलब मानमा सबैभन्दा धेरै तलब खाने राष्ट्रसेवकमा मुख्य सचिव र प्रधानसेनापति रहेका छन् । हेर्नुस् कसको तलब कति ?

Salary-2076-1

प्रतिक्रिया दिनुहोस्