Hello NEw
संघमा रित्त अधिकृतको दरबन्दीमा विज्ञापन गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौं, १५ कार्तिक। सरकारले संघ अन्तरगत रित्त रहेका पदहरुमा विज्ञापन गर्ने प्रक्रिया अघि बढाएको छ । त्यस क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग तथा सचिवालय लगायतका निकायहरुसँग रिक्त पदहरुको विवरण मागेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा संघ अन्तरगत प्राविधिक र अप्रविधिक राजपत्रांकित तृतीय श्रेणी अन्तरगतका सेवा, समुह, र उपसमुहका रिक्त पदहरुको विवण मागेको हो । उक्त विवरण आए लगत्तै मन्त्रालयले लोक सेवा आयोगलाई ती रित्त पदपूर्तिका लागि विज्ञापन गर्न सिफारिस गर्नेछ ।
हेर्नुहोस् सूचना:
