Hello NEw
३५ दिने सेवाकालीन तालिमका लागि ९० जना कर्मचारीको नाम सार्वजनिक: हेर्नुस् को को छनौट भए
काठमाडौ १५ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस बर्ष प्रभावकारी सेवा प्रवाहका लागि ९० जना कर्मचारीलाई तालिम दिने भएको छ । मन्त्रालयले उक्त तालिमका लागि ९० जना छनौट गरि शुक्रबार नतिजा समेत प्रकाशित गरिसकेको छ ।
३५ दिने उक्त सेवाकालिन तालिम तथा प्रशिक्षणमा संघका राजपत्र अनंकित प्रथम र द्धितीय एवं प्रदेश तथा स्थानीय तहका चौथो र पाँचौ तहका कर्मचारीहरु सहभागी हुनेछन् । मन्त्रालयले ती कर्मचारीहरुको मनोनयन स्वीकृत गरि उनीहरुलाई तालिममा सहभागी हुन पत्राचार गरेको छ ।
हेर्नुहोस सूचना सहितको नामावली:
MOFAGAtraining