
Published On : 15 January, 2020 2:34 pm
काठमाडौँ, १ माघ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकमलाई अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व